२४ घण्टामा थप ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु


कामाण्डौं । पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ९ सय १३ जनामा गरिएको परिक्षणमा ४ सय ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार