
कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिका -१ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका धन बहादुर विष्ट ६ सय ६३ मतसहित प्यानल नै विजयी भएका हुन् ।
विष्टका निकटतम् प्रतिद्धन्दी एमालेका नवराज शाहीले ५ सय ३३ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत प्रापत् गरेका छन्। सो वडामा १ हजार ६ सय ४८ मत खसेको थियो।












