गोरखाको सुलिकोट गाउँपालिका-१ मा कांग्रेसको प्यानलै विजयी

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ मा नेपाली कांग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । काँग्रेसका धनबहादुर घलेले ३६४ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका हुन्। घलेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार