प्रधानमन्त्री देउवाले गरे मतदान

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

देउवा डेडलधुराबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार