पोखरा महानगरका मेयरले पनि गरे आदिपुरुषसहित हिन्दी फिल्म बन्द

पोखरा । सुन्दर नगरी पोखरामा पनि आदिपुरुषसहित हिन्दी फिल्म बन्द गरिएको छ । पोखरा महानगरपालिकाले भारतीय फिल्म आदिपुरुषुमा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएको छ । महानगरप्रमुख धनराज आचार्यले सबै फिल्म हलहरुलाई पत्र पठाएपछि हिन्दी फिल्महरुआजदेखि प्रदर्शन हुन बन्द भएका हुन्।

पोखरामा ६ वटा फिल्म हल सञ्चालनमा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार