औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त


काठमाडौँ । नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरु नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पनेरुलाई औषधि लिमिटेडको महाप्रबन्धमा नियुक्त गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार