मध्यरातमा ६.४ म्याग्निच्युडको ठुलो भूकम्प, देशभरी धक्का

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको ठुुलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको गएको पुुष्टि गरेे ।

उनकाअनुुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प जाँँदा देेशैभरि जोरलेे हल्लाएको छ ।  भुुकम्पको धक्कापछि मानिसहरु घरभित्रबाट बाहिर भागाभाग भएको छ । भूकम्पबाट जाजरकोट लगायत पश्चिम नेेपालका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि पुुर्ण विवरण प्राप्त हुन नसकेको  जजरकोट  प्रहरीलेे जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार