डडेल्धुरा । डडेल्धुरामा आलु चिप्स बनाउने उद्योग सञ्चान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत उद्योग सञ्चालन गरिएको हो ।
डडेल्धुरामा आलु धेरै नै उत्पादन हुन्छ । आलुको उत्पानाका लागि संभाव्यता अध्ययन गरेर प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना अन्तरगर्त आलु सुपर जोन बनाइएको छ ।
जिल्लामा उत्पादन हुने आलुको खपतका लागि जोनको ८ लाख बराबरको सहयोगमा उद्योग सञ्चालन गरिएको परियोजाले बताइएको छ ।
गएको आइतबार आलु चिप्स उत्नाका लागि परीक्षण गरिएको थियो ।










