ती बालिका कपिलवस्तुबाट ६ दिन अगाडि उपचारका काठमाडौं आएकी थिइन् ।
बालिकाको टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचार भइरहेको थियो । बालिकामा कोरोना संक्रमण देखिएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।