बालेनले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिमलाई सुम्पे

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कार्यवहाक प्रधानको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका छन् । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन बालेन आज अमेरिका जान लागेकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिएका हुन् ।

महासभामा भाग लिन प्रधानमन्त्री शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री शाहले महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनि यहि असोज १० गते स्वदेश फिर्ता हुने समेत सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार