दार्चुला अस्पतालमा उपचाररत युवकको मृत्यु, कारोना परीक्षणकाे रिर्पाेट आउन बाँकी


दार्चुला । दार्चुलाको जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यास गाउँपालिका ५ का २८ वर्षीय युवक रहेका छन् ।

ज्वरो र श्वास फेर्न गाह्रो भएपछि आइतबार अस्पताल भर्ना भएका उनको सोमबार उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युपछि कोरोना परीक्षणका लागि उनको स्वाब निकाले डडेल्धुरा प्रयोगशाला पठाइएको छ ।

रिर्पोट आएपछि मात्रै कोरोना भए नभएको थाहा हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार