उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज थप १६८ जनामा कोरोना पुष्टि


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ रहेका छन् । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार