
कैलाली । को रोना सं क्रमणबाट कैलालीमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको जिल्लाको गोदावरी नगरपालिकाका ११ का ४५ वर्षीय पुरुष रहेका छन् ।
को रोना सं क्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान मृ त्यु भएको अस्पतालले जनाएको छ । उनलाई मंगलबार साँझ मात्रै को रोना पुष्टि भएको थियो ।
त्यस्तै मंगलबार कैलालीमा एक पुरुषको मृत्यु भएको १० दिनपछि को रोना पुष्टि भएको थियो ।













