काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय ९६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंका ६ सय २०, ललितपुर र भक्तपुरका ३८, ३८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार