सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये कैलालीमा ५०, अछाममा १३, बझाङमा १४ र बैतडीमा १ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार