सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य नै रहेको छ । सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा मुख्यमन्त्रीको होम आइसोलेसनमै उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार