
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय १९ र ३ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षणमा गर्दा ३ सय ८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।









