
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५६१ मत प्राप्त गरेकम छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरेक छन् ।










