आज सुनचाँदीको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य २ सयले बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु २०० ले बढेर ६५ हजार ४०० मा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन ६५ हजार १०० मा कारोबार भइरहको महासंघले जनाएको छ ।
चाँदी भने ७८० मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार