सुनको मूल्य बढ्या बढेई, आजको रेट कति ?

काठमाडौं । पछिल्लो केहि महिनादेखि सुनको मुल्य बढेको बढेई छ । सुनमा एतिहासिक रेर्कड राख्दै नेपाली बजारमा बिहीबार सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावल सुनको प्रतितोला एक हजार दुई सयमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार