आजको सुन चाँदीको मूल्य

काठमाडौं । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन आज प्रतितोला ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार