ओम अस्पतालमा फेरी बिरामीको मृत्यु

काठमाडौं । ओम अस्पतालमा फेरी एक जना बिरामीको मृत्यु भएको छ। शुक्रबार भर्ना गरिएकी धादिङकी २९ वर्षीया अनिता गुरुङको अपरेसनपछि आइतबार बिहान मृत्यु भएको हो।

उनको मिर्गौलामा रहेको पत्थरीको अपरेसनपछि मृत्यु भएको आफन्तले बताएका छन् ।

अनिताको मृत्युपछि आफन्तले अस्पतालले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका छन् ।

यसअघि पनि ओम अस्पतालमा बिरामीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार