सिद्धबाबालाई पक्राउ गर्न अदालतको आदेस, बलात्कारकाे अभियाेग

काठमाडौं । सुनसरीको चतरा आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रकाउ गर्न सुनसरी आदालतले पुर्जी काटेको छ । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न शुक्रबार पुर्जी काटेको हो ।

ती महिलाले आफुलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुनसरीमा जाहेरी दर्ता गरेकी छन् । पीडित महिलाले ४ कात्तिकमा गिरीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

प्रहरीले ती बाबालाई निगरानीमा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार