प्रदेश समाचार Archives - Page 19 of 249 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

प्रदेश समाचार

  • सत्ता गठबन्धनका उम्मेदवार बिना मगर र दिवान विष्ट हातमा हात जोडेर जनताको घरदैलोमा

    कंचनपुर । कंचनपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका संघ र प्रदेशका साझा उमेदवार बिना मगर र दिवान विष्ट हातमा हात मिलाएर जनताको दरदैलामा पुगिरहेका छन् । निर्वाचन क्षेत्र १ (ख) अन्तर्गत सोमबार बेलौरी नगरपालिकामा गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् । "बाम लोकतान्त्रिक गठबन्धन" समेत नाम दिइएको सत्त...

  • बालेनले भनेः चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन सकिँदैन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वका नाममा फुटपाथ व्यापारप्रति लचिलो हुन नसकिने बताएका छन् । दशै सुरु भएसंगै मेयर बालेनले आज एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएका हुन् । उनले फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको हुने समेत बताएका...

  • अनशनरत केसीलाई लिन सेनाको हेलिकप्टर धनगढीमा, तर केसी भन्छन्ः जान्न, जबरजस्ती गरे अपहरण भन्छु

    कैलाली । कैलालीको धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्विकार गरेका छन् । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर बिगत ९ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई उपचारका लागि काठमाडौं लैजान सेनाको हृलिकोप्टर धनगढी पुगेको छ । तर, डा. केसीले आफु काठमाडौं जान नम...

  • प्रचण्डले भनेः जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व गरे, अब विकास र समृद्धिको नेतृत्व गर्ने उत्कट चाहना छ

    सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी देशको कार्यकारी प्रमुख हुन संकेत गरेका छन् । संविधान दिवसकै दिन सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरेको र अब देशको विकास र समृद्धिको नेतृत्व...

  • मगर जाति समानुपातिकमा मात्रै होइन, सिंङ्गल सिंङ्गल भिड्ने पनि हो– प्रेम आले

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले मगरहरु समानुपातिकमा मात्रै बस्ने नभएर एक्लाएक्लै हरेक जातिसंग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय तिनकुने आलोकनगरमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटन तथ...

  • अछामका पहिरो पीडितलाई नगदसहित राहात दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले व्यहोर्ने

    अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् । आज काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्केका हुन् । शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा...

  • एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा

    सप्तरी। एकीकृत समाजवादीका नेतालाई एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै लफडा भएको छ । सप्तरीको राजविराजमा समाजवादीका नेतालाई एमाले नेताहरुले जबर्जस्ती पार्टी प्रवेश गराएपछि लफडा सुरु भएको हो । एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टी प्रवेश गराएको ...

  • देउडा हेर्न गएकी १५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार

    कैलाली । कैलालीमा देउडा खेल हेर्न गएकी एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी चार जनाबाट बलात्कृत भएको प्रहरीले जनाएको छ। भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले आज इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएको जिल्ल...

  • प्रचण्डले भने: चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा गठबन्धन र म छैन

    कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा आफुहरुबीच अहिले नै कुनै छलफल नभएको बताएका छन् । कास्कीको पोखरामा संचारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मंसिर ४ को चुनावपछि को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै सत्ता गठबन्धनमा छलफ...

  • आकांक्षी व्यवस्थापन गर्न पनि १०० सिट चाहिन्छ नत्र कांग्रेसमा विद्रोह हुनसक्छः शेखर कोइराला

    धनुषा । आगामी चुनावमा सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्ने बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले काँग्रेसलाई १०० सिट चाहिए ढिपी दोहोर्याएका छन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट नपाएका काँग्रेसमै विद्रोह हुन सक्ने उनले चेतावनी पनि दिए। आज धनुषाको जनकपुरमा नेपाल प्रेस...

    • « Previous Page
    • 1
    • …
    • 17
    • 18
    • 19
    • 20
    • 21
    • …
    • 249
    • Next Page »

Anmol Media

लोकप्रिय

    • बालेनविरुद्ध प्रतिपक्षको मोर्चाबन्दी, संसदमा माफी नमागेसम्म संसद चल्न नदिने
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • लालबन्दीमा आज्ञात समूहको गोली लागेर एक घाइते
    • प्रहरीद्धारा पर्यटकीय बसबाट ५५ लाखका कपडा बरामद
    • काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि 
    • रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत प्रस्थान, सीमाको बिषय उठ्ला?
    • छुरा प्रहारबाट राउत गम्भिर घाइते
    • राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जितलाई कोरोना संक्रमण
    • ‘जयसिंह धामीको मृत्यु होइन, हत्या हो’, भन्दै युवा संघको भारतीय दूतावास अघि प्रदर्शन
    • चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिजा दिएन

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology