• अँध्यारोमा मोबाइल खेलाउनेहरु सावधान ! बढ्दैछ यस्तो समस्या

    रातको समयमा स्मार्टफोन तथा कम्प्युटर चलाइरहँदा तपाइँले महसुस गर्नुभएकै होला ती ग्याजेटको स्क्रिनबाट निलो प्रकाश निस्किने कुरा । भलै हामीहरु यस्तो निलो प्रकाशसँग अभ्यस्त भैरहेका छौँ । तर त्यो प्रकाश हाम्रो स्वास्थ्य, खासगरी आँखाको लागि निकै हानिकारक छ भन्ने कुराको हेक्का राखिरहेका छैनौँ । वैज्ञानिकहरुका अनुसार डिज...