• दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्रै

    गोरखा । सम्झौता भएको दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्र सम्पन्न भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बारपाकमा स्मृति पार्क बन्न लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)ले निर्माण गर्न लागेको उक्त पार्कको हालसम्म तारवार लगाउने, सडक...