• एकीकृत समाजवादीको घोषणापत्रका यस्ता छन् ८ नीतिगत प्रतिबद्धता

    काठमाडौं । सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित आफ्नो  चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले घोषणापत्रमार्फत ८ वटा नीतिगत प्रतिवद्धताहरू सार्वजनिक गरेको छ । प्राप्त उपलब्धिको रक्षा र विस्तार, लोकतन्त्रको सुदृढीकरण...