• निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल–काँग्रेस

    काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल भएको नेपाली काँग्रेसले आरोप लगाएको छ। काँग्रेसले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्नसमेत सरकार असफल भएको बताएको हो। निर्मला पन...