काठमाडौं । सत्तामा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आ...





