• प्रचण्डमाथि जुत्ता प्रहारबारे एसएसपी थापाको नेतृत्वमा छानबिन समिति गठन

      काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार घटनाबारे छानविन हुने भएको छ । जुत्ता प्रहारबारे छानबिन गर्न सोमबार एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा एसएसपी थापासंगै परिसरका डिएसपी होवीन्द्रबोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर य...