काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थको रोटी सेक्ने बेला नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कसैले पनि स्वार्थको रोटी सेक्ने काम नर्गन आग्रह गरे । सबै राजनीतिक दलहरूलाई आ आफ्ना स्वार्थ छोडेर देशलाई कोरोना ...