• रवि नायक हुन खलनायक बनाउने काम रोकिनु पर्छ-कलाकार दिपकराज गिरी (भिडियो)

    काठमाडौं । कलाकार दिपक राज गिरीले हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने जनताका नायक भएकाले उनलाई खलनायक नबाउन अनुरोध गरेका छन् । शनिवार रिर्पोटस क्लवमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा उनले आत्महत्या गर्नेहरु सबै निर्दोष र आरोपितहरु सबै दोषी नहुने बताए । रविले आवाजविहीनहरुका लागि आवाज उठाएर जनताको मन जित्ने काम ...