काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा तीन दिने भ्रमणका लागि आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोली चार जना मन्त्रीसहित ५० सदस्यीय रहेको छ । प्रधानमन्त्रीको भ्रमण टोली भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस...
प्रधानमन्त्री
-
-
शपथपछि प्रधानमन्त्रीले भने, ‘स्वार्थको रोटी सेक्ने बेला होइन, कोभिडको नाममा भ्रष्टाचार गर्नेलाई छोड्दीन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थको रोटी सेक्ने बेला नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कसैले पनि स्वार्थको रोटी सेक्ने काम नर्गन आग्रह गरे । सबै राजनीतिक दलहरूलाई आ आफ्ना स्वार्थ छोडेर देशलाई कोरोना ...
-
संसदबाट बाबुराम भट्टराईले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई आफ्नो कमजोर शारिरीक अवस्थालाई मध्यनजर गर्दै पदबाट राजीनामा गरी आराम ...
-
प्रधानमन्त्रीलाई हिंडडुल गराउन थालियो,स्वास्थ्यमा अपेक्षाकृत सुधार
काठमाडौँ । बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । ओलीको स्वास्थ्यमा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेकाले उनलाई हिँडडुल पनि गराउन थालिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण ...
-
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुँदै,पहिलो प्रत्यारोपणमा संलग्न डा. अनन्त मुख्य भुमिकामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) मिर्गौला प्रत्यारोपण गरिदैछ । प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्रीको शल्यक्रियाको सम्पुर्ण तयारी पुरा भएको अस्पतालले जनाएको छ । प्रत्यारोपण गर्नु अघि हिजो ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीका...
-
बास्कोटा कमिसनकाण्डबारे नेता गगन थापा भन्छन्ः प्रधानमन्त्रीले पदमा बसिरहने नैतिकता गुमाइसके
बर्दिया । नेपाली कांग्रेसेका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने नैतिक हैसियत गुमाइसकेको बताए । आइतबार बर्दियामा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियोबारे प्रधानमन्त्री पहिल्यै जानक...
-
प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक भएको ‘भिजन टु एक्सन’ पुस्तकमा के छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ ।शनिबार काठमाडौंमा एक बिशेष कार्यक्रमको आयोजना गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् । आफ्नो ६९ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले उक्त पुस्तक सार्वजनिक गरेका ह...
-
प्रधानमन्त्री ओलीले आफ्नो दुईबर्षे कार्यकालको अवसरमा संसदलाई संवोधन गरेको पुर्णपाठ पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुईबर्ष पुरा भएको अवसरमा आज संसदलाई संवोधन गरेका छन् । बिहान ११ बजेदेखि सुरु भएको संसद बैठकमा प्रधानमन्त्री ओलीले संवोधनका क्रममा आफ्नो दुईबर्षे कार्यकालमा थुर्पै एतिहासिक योजना र राम्रा कामहरुको सुरुवात भएको दावी गरे । लक्ष्य अनुसार कामहरु अघि बढ्नमा ढि...
-
‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन कुनै महाभारत छैन, यसो हात उठाउने त होला नि, – संचारमन्त्री
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले संसदमा विश्वास मत लिनका लागि कुनै महाभारत नभएको बताएका छन् । सत्ता साझेदार दल समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले उक्त बहस नै...
-
१३औं सागको आज भव्य समापन हुँदै, प्रधानमन्त्रीले संवोधन गर्ने
काठमाडौं । १३औं दक्षिण एसियाली खेलुकद (साग) को आज भव्य समापन हुँदैछ । मंसिर १५ बाट सुरु भएको साग आज दशौं दिनमा समापन हुन लागेको हो । समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम छ । स्वास्थ्यका कारण सागको उद्घाटन समारोहमा सहभागी हुन नसकेका प्रधानमन्त्री ओलीले आज भिडियोमार्फत समापन गर्नेछन्...