काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्धा खेपिरहेका संचारकर्मी रवि लामिछानेलाई एयरपोर्टमा बाजागाजासहित स्वागत गरिएको छ । सोमबार चितवन अदालतको आदेशमा प्रहरी हिरासतबाट ५ लाख धरौटी तिरेर बाहिर निस्केका उनलाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सर्मथकहरुले बाजागाजासहित स्वागत गरेका हुन ...








