काठमाडौँ । पार्टी एकतापछि पहिलो पटक सत्तारुढ नेकपाले आफ्नो केन्द्रीय समिति बैठक बोलाएको छ । शनिवार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकले पुस २० गते केन्द्रिय समिति बैठक बोलाउने निर्णय गरेको नेता बर्षमान पुनले जानकारी दिए । पूर्वएमाओवादी र पूर्वएमाले मिलेर नेकपा बनेपछि पार्टीको केन्द्रिय समिति...





