• प्रेमीसँग मिलेर छोरीले गरिन् आमाको हत्या, १२ लाखमा भाडाका हत्यारा प्रयोग

    काठमाडौं । भक्तपुरको चाँगुनारायण ७ की सावित्रा भट्टराईको आफ्नै छोरीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ। आइतबार बिहान उनको चक्कु प्रहार गरी हत्या भएको थियो । हत्याको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले उनको हत्यामा छोरीकै संलग्नता रहेको खुलाएको छ । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत...