• महराको बलात्कारकाण्डको समाचार लेख्ने पत्रकार सुरक्षा निगरानीमा

    काठमाडौं । सभामुख कृष्ण बहादुर महराद्धारा रोशनी शाही बलात्कृत भएको घटनाको पहिलोपटक समाचार प्रकाशित गर्ने पत्रकार अजयबाबु सिवाकोटीलाई प्रहरीले सुरक्षा दिएको छ। घटनाबारे समाचार लेखिसकेपछि आफुले असुरक्षा महसुश गरेको पत्रकार शिवाकोटीले बताएपछि उनलाई सामान्य सुरक्षा निगरानी राखिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्...