• मलाई सिध्याउन पात्र खडा गरेर गिरोह नै लाग्यो–मुख्यमन्त्री राई (भिडियोसहित)

    सुनसरी । एक महिलाले श्रीमान दावी गर्दै आएको बिषयमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यसबारे पहिलो पटक सार्वजनिक अभिब्यक्ति दिएका छन् । शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई इटहरीमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले आफुलाई सिध्याउन पात्र खडा गरेर गिरोह नै सकृय रहेको बताएका छन् । मुख्यमन्त्री राईला...