काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे आज काठमाडौं जिल्ला अदालतले अन्तिम आज फैसला गर्दैछ । समय अभावले हिजो (आइतबार) फैसला हुन नसकेपछि आज अन्तिम फैसला सुनाउन लागिएको हो । आइतबार वहशपछि महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, ...






