नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण


काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार हेडक्वार्टका चार जनामा कोरोना भेटिएपछि उनको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको परीक्षण गर्दा २३ जनाको रिपोट पोजिटिभ आएको छ ।

हेडक्वाटरका चालक, मेकानिक्स र मेसमा काम गर्नेहरुमा कोरोना देखिएको प्रहरी हेडक्वाटरले जनाएको छ । संक्रमितलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार