नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४७ पुग्यो ९ कार्तिक २०७७, आईतवार १७:१३ काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आइतबार गरिएको नियमित कोरोना अपडेटअनुसार नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।