
काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत थप १२ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











