काठमाडौँ । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको शनिबार राति निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत आचार्य ६१ वर्षको उमेरमा शनिबार राती मृत्यु भएको हो ।
लामो समय देखि कलेजो सम्बन्धी समस्याबाट पीडि आचार्यको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।
आचार्य नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक हुन् । नेपाल टेलिभिजनबाट अवकाश पाएपछि उनी न्युज २४ टेलिभिजनमा आबद्ध थिए ।










