• एमालेलाई १२ हजार बढि मतले पछार्दै भरतपुरमा रेनु दाहाल विजयी

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल अत्याधिक मतले विजयी भएकी छन् । सम्पन्न मतगणनाको नजिताअनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतको फराकिलो अन्तरले पछार्दै विजयी भएकी...

  • बर्दियाको बढैयातालको अध्यक्षमा माओवादी विजयी

     बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएकाृ छ। अध्यक्षमा माओवादीका हिमाल त्रिपाठी ९ हजार ३६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर श्रेष्ठले ८ हजार ३०८ मत पाए । यस्तै नेपाली कांग्रेसका भगतबहादुर नेपाली ६ हजार ५५० मत पाए । राप्रपाका चुडामणि ...

  • विवादपछि रोकिएको भरतपुरको मतगणना सुचारु

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका पुनह सुचारु भएको छ । मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भए...

  • रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ मा कांग्रेस विजयी

    रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नंं-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका कमल खड्का क्षेत्री विजयी भएका छन् । उनले १२ मत अन्तरले एमाले उम्मेदवार किरण नेपाललाई हराएका छन् । क्षेत्रीले १ हजार ३१८ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेपालले १ हजार ३०६ मत पाएका थिए ।...

  • नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा एमाले विजयी

    नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएके छ । एमालेबाट अध्यक्ष उम्मेदवार प्रकाश ओझाले ३ हजार ९७६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काङग्रेसका केवी रानाले ३ हजार ५४१ मत प्राप्त गरे। उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारुले सारुले ३ हजार ९६२ मत प्राप्त गर्...

  • भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुँदै

    चितवन । स्थानिय तह निर्वाचनमा देशकै चर्चित पालिका चितवनको भरतपुर महानगरमा आज राती १२ बजेदेखि मतगणना सुरु हुन भएको छ । मतगणना सुरु गर्नु अघि राती ९ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ। विभिन्न मतदान केन्द्रका सम्पुर्ण मत पेटीका संकलन भएपछि मात्रै सर्वदलीय बैठक बस्ने निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । भरतपुरको मे...

  • एमालेका वडाध्यक्ष उम्मेदवारको मृत्यु

    काठमाडौं । कपिलवस्तुमा एक वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर-८ को वडा अध्यक्षका उम्मेदवार ४१ बर्षीय ओमप्रकाश तिवारीको मृत्यु भएको हो । नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका तिवारीको एक्कासी मुटुमा समस्या देखिएपछि भारतको लखनऊमा उपचारका लागी लगिएको थियो । तिवारीका...

  • देशकै चर्चित भरतपुर महानगरको मेयरमा गठबन्धनबाट रेणु दाहालको उम्मेदवारी दर्ता

    चितवन । देशकै चर्चित चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर पदकी साझा उम्मेदवार माओवादी केन्द्रबाट दाहालले आज दिउँसो उम्मेदवारी दर्ता गराएकी हुन् । र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनिस...

  • प्युठानमा माओवादी र एमालेबीच चुनावी गठबन्धन

    प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि एमाले र माओवादीबीच गठबन्धन बनेको हो । गाउँपालिका अध्यक्षपदमा उम्मेदवार बनाउने बिषयमा माओवादी र राष्ट्रिय जनमोर्चाबीच सहमति नभएपछि एमाले माओवादी गठबन्धन भएको हो । जनमोर्चाले अध्यक्ष पद...

  • राप्रपा अध्यक्षको घरमा तोडफोड

    चितवन । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको हो । तोडफोटबाट घरको झ्यालका सिसाहरु फुटेको र घटनाबारे अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाल...