• नेता माधव नेपालको सुरक्षामा खटिने ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षाको खटिने ९ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित ९ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । नेता नेपाल र उनको परिवारका सबै सदस्यहरुको कोरोना रिपोर्ट ने...