काठमाडौं । आजदेखि हिन्दूहरुको महानपर्व वडादशै सुरु भएको छ । दशैको आज पहिलो दिन घटस्थापना, घर घरमा जमरा राख्ने तरखर हुदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ हिन्दुधर्मलम्वीहरुले बडादशैं मनाउन्छन । घटस्थापनाको बिहानै शुभसाइतमा घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थाप...




