काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपछि अर्को भ्रष्टाचार फाइल खोले रमुद्धा दर्ता गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालमाथि पतान्जली जग्गा हिनामिनामा मुद्धा दर्ता गरे लगत्तै नेपाल टेलिकममा भएको भ्रष्टाचारविरुद्ध समेत मुद्धा दर्ता गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ ...
भ्रष्टाचार
-
-
नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर,माधव नेपालको सांसद पद निलम्बन
काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको हो । अध्यक्ष नेपाल प्रधानमन्त्री भएका बखत मन्त्रिपरिषबाट भएको...
-
भ्रष्टाचारको आरोपमा उपप्रधानमन्त्री इश्वर पोखरेलविरूद्ध पनि अख्तियारमा उजुरी
काठमाडौं । भ्रष्टाचार गरेको भन्दै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलबिरुद्ध पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनबाट खरीद गरिएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार अख्तियारमा उजुरी दर्ता गराएका हुन । अ...