• रवि छुट्ने कि थुनामा जाने ? केहिबेरमा कास्की अदालतबाट आदेश आउँदै

    पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहितको सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट केहिबेरमा आदेश आउने भएको छ । कास्की पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सम्पुर्ण बहस सकिएकाले केहिबेरमा आदेश आउन लागेको हो । हिजोसम्म आरोपी र जाहेरकर्ताको बहस सकिएको र आज दिउँसोसम्म सरकारका पक्षका अधिवक्ताहरुले जवाफी बहस सकेपछ...