काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । गएराति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको परिवारले जनाएको छ । परिवारका अनुसार स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पताल पुर्याए लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरिएको थियो । भट्टराईलाई एक्कासी कस्तो खालको स्वास्...