काठमाडौं । संसदीय सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा दुई दिनसम्म चलेको थुनछेक बहशपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सोमबार उनलाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि प्रहरी...





